चुरेको काख तराईको
माथ, यो हाम्रो बर्दिवास
स्थायी
शान्ति, सामाजिक न्याय, विकासको
गर्छ आस ।
पुर्व र
पश्चिम, उत्तर र दक्षिण, दौडन्छन
यातायात
जनताले
पाका, ध्वाँ र धुला, केही छैन
अरु खास ।
श्रम र
सिपमा विस्वास राख्छन यहाँका नागरिक
काम गरी
खान, चलन छ यहाँ, कोही छैनन
मलिकदास ।
माइस्थान
मन्दिर, सिन्धुली गढी, घुमेर
फर्कदा
यही बसौं
साथी, एक रात भए नि, सुखको
फेर्दे सास ।
शहरको
जस्तो कोलाहल छैन सान्त र मनोर
म
धर्तिको स्वर्ग, बनाउछौ यसलाइर्, श्रममा छ
विस्वास ।
No comments:
Post a Comment